|

काठमाडौं :  सिडिएस एण्ड किलियरिङ लिमिटेड (सिडिएससी) ले विभिन्न पदमा १७ जनालाई जागरि खुलाएको छ। वरिष्ठ कम्प्युटर अपरेटरदेखि सह-प्रवन्धक सम्मको आवेदन फागुन १६ गतेसम्म बुझाउनसक्ने व्यवस्था गरिएको छ। दोब्बर दस्तुर बुझाउनेलाई भने २३ गतेसम्मको म्याद राखिएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.