|

काठमाडौंः नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले राजीनामा दिने भएका छन्। उनले सोमबार बस्ने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पुगेर राजीनामा पेश गर्ने जानकारी गराए। पछिल्लो समय पार्टी तथा नेविसंघ भित्र असन्तुष्टि बढेको भन्दै उनले राजीनामा दिन  लागेका हुन्। उनले राजीनामा दिएसँगै नेविसंघका विषयमा थप गृहकार्य हुन सक्ने कांग्रेस स्रोतले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.