राजनीति

नेविसंघका सभापति नैनसिंह महरले राजीनामा दिने
SHARES

माघ २८, २०७५

    काठमाडौंः नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले राजीनामा दिने भएका छन्। उनले सोमबार बस्ने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पुगेर राजीनामा पेश गर्ने जानकारी गराए। पछिल्लो समय पार्टी तथा नेविसंघ भित्र असन्तुष्टि बढेको भन्दै उनले राजीनामा दिन  लागेका हुन्। उनले राजीनामा दिएसँगै नेविसंघका विषयमा थप गृहकार्य हुन सक्ने कांग्रेस स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]