|

काठमाडौं : चिल एक किसिमको मांसाहारी चरा हो। यसले सानासाना जनावरहरूको शिकार गर्ने गर्दछ। चिलले आकाशबाट उडेर धेरे टाढा टाढासम्म आफ्नो सिकार देख्ने क्षमता राख्दछ। चिललाई नेपालको दुर्लभ चराका रूपमा लिइन्छ।
काठमाडौंको स्वयम्भूमा आसपासमा प्रकृतिसँगै खुला आकाशमा रमाउँदै गरेका चिल देख्न सकिन्छ। चिलले प्राकृतिक रूपमा ससाना चरा चुरुंगी सर्प भ्यागुता तथा फोहोरमा खोजेर विभिन्न किसिमका आहार गर्ने गर्दछ। 

स्वयम्भू वरिपरि भएको फोहोरमा चिललगायत काग, परेवा र अरू प्रशस्त चराहरू आफ्नो आहाराका लागि संघर्ष गरिरहेको देखिन्छ। काठमाडौं सहरको अवलोकन गर्न सकिने स्वयम्भूबाट यी चराहरू दृश्यावलोकनले थप मनोरञ्जन र मनै आनन्दित बनाउने गर्दछ। यहाँको जंगलले गर्दा यस्ता चराहरू आकर्षित हुने गर्दछन्। 

आफ्नै धुनमा मस्त उडान गर्दै यी चराहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.