|

काठमाडौं : प्रदेश ५ सरकारले स्थापना दिवस भव्यरूपमा मनाउन सार्वजनिक विदा दिएको छ।

दिवसका अवसरमा विभिन्न कार्यक्रम भइरहेको प्रदेश ५ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार स्थापना दिवसको अवसरमा फागुन २ देखि तीनदिने कार्यक्रम भइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.