|

सल्यान : अत्यधिक रक्तस्राव हुँदा बनगाड कुपिण्डे नगरपालिका–८ ज्यामिरेमा एक सुत्केरीको मृत्यु भएको छ। मृत्यु हुनेमा २६ वर्षिया प्रेमकला थापा रहेकी छन्।

शनिबार दिउँसो २ बजे घरमै सुत्केरी भएकी थापाको अत्यधिक रक्तस्राव भएको थियो। तर, उनलाई ढिला गरी मात्र अस्पताल पु¥याइएको स्वास्थ्य चौकी देवस्थलले जनाएको छ। 

अत्याकि रक्तस्राव भएकाले बचाउने प्रयास असफल भएको स्वास्थ चौकी देवस्थलकी अनमी लालिका चौधरीले बताइन्। शिशुको अवस्था सामान्य रहेको बताइएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.