|

काठमाडौं : नेपाल जर्नीले नेपाल जर्नीका सल्लाहकार तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सह कोषाध्यक्ष सोम सापकोटालाई सम्मान गरेको छ। आफ्नै कार्यालयमा अध्यक्ष मौषमी श्रेष्ठ र समाजिक अभियान्ता शिब लामिछानेले सापकोटालाई सम्मान गरेका हुन्।

शिक्षा क्षेत्रको विकासका लागी अमेरिकामा स्थापना भई नेपालमा क्रियाशिल रहेको नेपाल जर्नीको स्थापनाकाल देखि नै संस्थाले गर्दै आएका समाज रुपान्तरण र विकासका हरेक कार्यहरुलाई सम्पादन गर्न नेपाल जर्नीका सल्लाहकार सापकोटाले पुर्‍याएको योगदानको मुल्याकंन गर्दै सम्मान व्यक्त गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.