|

काठमाडौं : मकवानपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ। 

मकवानपुरको चित्लाङ आसपास भएर सोमबार विहान ९ बजेर २ मिनेटमा  ४ दशमलव १ रेक्टर स्केलको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का काठमाडौंलगायत मकवानपुर आसपासका क्षेत्रमा पनि महशुस गरिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.