|

इन्डियन प्रिमियर लिग १२ मा नेपाली खेलाडी सन्दीप लामिछाने पहिलोपटक मैदानमा उत्रिने भएका छन। 

दिल्ली क्यापिटलका खेलाडी सन्दीपलाई अबको केही बेरमा सुरु हुने खेलको प्लेइङ ११ मा राखिएको छ। 

दिल्लीले कोलकाता नाइट राइडर्सबाट खेल्दै छ 

दिल्लीले चार परिवर्तन गरेको कप्तान श्रेयस ऐयरले जानकारी दिए। 

दिल्ली क्यापिटलले टस जितेर फिल्डिङ रोजेको छ। 

खेल फिरोज शाह कोटला मैदानमा हुन लागेको छ।

सन्दीप लामिछाने यसअघिका दुई खेलमा प्लेइङ ११ मा परेका थिएनन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.