|

काठमाडौं : सरकारले पाँच कम्पनीका आयोजना तथा उद्योगको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्नको  स्वीकृति दिएको छ। दुई जलविद्युत आयोजना, एक कोल उद्योग र दुई सिमेन्ट उद्योगलाई वन क्षेत्र प्रयोग गर्न दिइने निर्णय लिएको सूचना तथा संचार प्रविधी मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए

४. निम्न प्रयोजनका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय 
क) कालंगागाड जलविद्युत आयोजना (१५.३३ मे.वा.)
ख) माथिल्लो कालंगागाड जलविद्युत आयोजना (३८.४६० मे.वा.)
ग) मारुती सिमेन्ट लिमिटेडका लागि चूनढुङ्गा उत्खनन
घ) सत्य साई कोल उद्योग प्रा.लि.का लागि चूनढुङ्गा उत्खनन
ङ) रिचेत खोला साना जलविद्युत आयोजना (४.९८ मे.वा.)


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.