|

काठमाडौं : गायिका स्मिता दाहालको स्वरमा अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको ‘मलाई आमाले दिएको चौबन्दी…’ चोली गीतको भिडियो सार्वजनिक भएको छ।

दिनेश थपलियाको शब्द र बसन्त सापकोटाको संगीत रहेको गीतको संगीत संयोजन संजिव बराइलीले गरेका छन्।

कविराज गहतराजको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन सुदीप बराल, सम्पादन सन्देश शाह, मिक्सिङ किशोर थापा र कलर संयोजन रेनिस फागोले गरेका हुन्। 

गीतको निर्माण सरोज ओलीले गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.