मनोरञ्जन

स्मिता दाहालको स्वरमा प्रियंका कार्कीका ठुम्का, भिडियो
SHARES

बैशाख २२, २०७६

    काठमाडौं : गायिका स्मिता दाहालको स्वरमा अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको ‘मलाई आमाले दिएको चौबन्दी…’ चोली गीतको भिडियो सार्वजनिक भएको छ।

    दिनेश थपलियाको शब्द र बसन्त सापकोटाको संगीत रहेको गीतको संगीत संयोजन संजिव बराइलीले गरेका छन्।

    कविराज गहतराजको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन सुदीप बराल, सम्पादन सन्देश शाह, मिक्सिङ किशोर थापा र कलर संयोजन रेनिस फागोले गरेका हुन्। 

    गीतको निर्माण सरोज ओलीले गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]