|

काठमाडौं : बेला बेलामा पानी परिरहे पनि राजधानीमा गर्मी बढ्दै गएको छ। पानी परेपछि केही शीतल महसुस भए पनि घाम चर्किएपछि गर्मीको राप बढ्ने गर्छ।  चर्को घाम र गर्मी बढेपछि मानिसजस्तै सबै जीव जनावर र पशुपक्षीहरू शीतलताको खोजीमा हुन्छन्।

गर्मीबाट जोगिने सबैका आआप्नै तरिका हुन्छन्। मानिस गर्मीबाट जोगिन शीतल छाहारीदेखि पौडीमा रमाउने गर्दछ भने विभिन्न पशुपक्षी र जनावरहरू गर्मीबाट जोगिन विभिन्न क्रियाकलापमा व्‍यस्त हुन्छन्। यसै क्रममा गर्मीबाट जोगिएर शीतलताका लागि पशुपतिका बाँदर वाग्मती नदीमा पौडी खेल्दै थिए। 

पहिलेजस्तो कलकल र स्वच्छ वाग्मती नभए पनि गर्मी छल्नका लागि पौडी खेलेरको देखिन्थ्यो। 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.