|

नागरिकको सुखसुविधाको ख्याल नराख्ने राजा (शासक) हुनुभन्दा बरु राज्य नै नभएको राम्रो हुन्छ। मित्र नहुनु राम्रो तर कुमित्रसँग सम्बन्ध राख्नु राम्रो होइन। गुरु (शिक्षक) का लागि बरु शिष्य नै नहोस्, मुर्ख शिष्य भएको राम्रो होइन। अगतिली पत्नी वा अगतिलो पति हुनुभन्दा नभएकै जाती।

चाणक्य भन्छन्, दुष्ट शासकको राज्यमा नागरिकलाई कसरी सुख होला। नीच मित्रबाट आनन्द कसरी पाइएला। दुष्ट शिष्यलाई पढाउने शिक्षकको ख्याति कहाँ रहला। यस्तै दुष्ट पति वा पत्नी भएको घर कस्तो होला।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.