समाज

काठमाडौंका दुई स्थानमा विस्फोट : सुकेधारामा दुई र अनामनगरमा एक जनाको मृत्यु
SHARES

जेठ १२, २०७६

    काठमाडौं : काठमाडौंका दुई स्थानमा विस्फोट भएको छ। 

    अनामनगर र सुकेधारामा  विस्फोट भएको प्रहरीले पुष्टि गरेको छ। अहिलेसम्म अनामनगरको घट्टेकुलोमा एक जनाको मृत्यु भएको बताइएको छ।

    घटनाको पुष्टि प्रहरीले गरेको छ। त्यसैगरी, सुकेधारामा दुईजनाको मृत्यु भएको छ। सिलिन्डर बम विस्फोट भएको र उक्त घटना भएको बताइएको छ।

    थप विवरण आउन बाँकी रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]