|

काठमाडौं : ऊर्जा क्षेत्रमा सरकारले ८३ अर्ब ४९ करोड बजेट विनियोजन गरेको छ। सरकारले राष्ट्रिय गौरवका आयोजना र विद्युत प्रसारणलाइनलाई प्राथमिकता दिएको छ। 

बूढीगण्डकी तामाकोशी लगायतका आयोजनामा छुट्टाछूट्टै बजेट विनियोजन गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.