|

काठमाडौं : सरकारले सीप मुलक युवा बनाउनको लागि बजेट विनियोजन गरेको छ। ८३ हजार युवालाई तालिम दिनको लागि एक अर्ब ७२ करोड विनियोजन गरिएको छ। 

अर्थमन्त्री खतिवडाले विनियोजन गरेको आगामी आर्थिक वर्षकबो बजेटमा यस्तो कार्यक्रम ल्याइएको हो। नेपाललाई उच्च शिक्षाको गन्तव्य बनाइने जनाइएको छ। विश्‍व विद्यालयमार्फत दिने अनुदान १६ अर्ब पुर्‍याइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.