|

काठमाडौं : सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ७ अर्ब बजेट छुट्याएको छ। बुधबार संघीय संसद्मा २०७६/०७७ को बजेट पेस गर्ने क्रममा अर्थमन्त्री युवराज खतिवडाले तराई मधेस खानेपानी र सुख्खाग्रस्त क्षेत्रमा खानेपानी आयोजनाका लागि पनि बजेट छुट्याइएको बताए।

सरकारले खानेपानीलाई व्यवस्थित बनाउन तथा नेपाललाई खुला दिसामुक्त बनाउन र पूर्णसरसफाइ कार्यक्रमका लागि ४३ अर्ब ४६ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री खतिवडाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.