|
प्रतीकात्मक तस्विर

गाम्भीर्य नभएका मानिसलाई शिक्षा दिनु व्यर्थ छ, किनभने मलयाचल पर्वतको नजिक हुँदैमा बाँस चन्दन बन्दैन।

जसको आफ्नो बुद्धि छैन त्यसलाई शास्त्रले के गर्न सक्छ। आँखा नभएकालाई ऐनाको के काम?

दुष्ट मानिसलाई सज्जन तुल्याउने उपाय पृथ्वीमा छैन। मलद्वारलाई सयपटक धोए पनि त्यो मुख बन्न सक्दैन।

दुर्जन र सर्पमा को ठिक? उत्तर हो–सर्प। कारण सर्पले काल आएपछि (एकपटक) डस्छ। दुर्जनले पाइला पाइलामा डसिरहेको हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.