विना अभ्यासको शास्त्र(विद्या) विष हो। अपच भएको भोजन विष हो। दरिद्रका लागि सभा र वृद्ध व्यक्तिका लागि तरुनी स्त्री विष हो।
समुद्रमा वर्षा व्यर्थ हो। भोजनले तृप्त व्यक्तिका लागि पुनः भोजन निरर्थक हो। धनी मानिसलाई दान दिनु र दिउँसै बत्ती बाल्नु पनि निरर्थक हो
आलस्यबाट विद्या नष्ट भएर जान्छ। अर्काको हातमा परेपछि धन निरर्थक नै हुन्छ। बिउको कमीले खेत औचित्यहीन बन्छ। सेनापति नहुँदा सैनिकहरू मारिन्छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।