|
lifealth.com

आयु, कर्म, धन, विद्या र मरण यी पाँचै कुराको तय आमाको गर्भमा रहँदै भइसकेको हुन्छ भन्छन्, चाणक्य।

धन मित्र, स्त्री, पृथ्वी यी सबै धेरैपटक प्राप्त हुन्छन् तर मनुष्य शरीर बारम्बार पाइँदैन।

मानव शरीर अनित्य छ। कतिखेर कहाँ पुगेर जीवन टुंगिन्छ, कसैलाई थाहा हुँदैन। आज रहेको धनसम्पत्ति र मानसम्मान पनि सँधै रहिरहँदैन। त्यसैले मृत्यु नजिक छ भन्ने सम्झेर राम्रा काम गर्नुपर्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.