|
Photo– bhaskar.com

लोभीलाई धन दिएर र अहंकारीलाई हात जोडेर वशमा लिनु पर्छ। मुर्खलाई उसले चाहेजस्तो व्यवहार गरे वशमा आइहाल्छ। बुद्धिमान मानिसलाई भने साँचो र असल कुरा गरेर वशमा लिन सकिन्छ।

बलियो शत्रुलाई अनुकूल व्यवहार गरेर वशमा ल्याउनु पर्छ। दुर्जनलाई प्रतिकुल व्यवहार गरेरै ठिक ठाउँमा ल्याउन सकिन्छ। आफूसमान वा बलियो शत्रुलाई नम्रता वा बलेले जित्नुपर्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.