|
design.tutsplus.com

भीमकाय शरीर भएको हात्ती पनि अंकुशको वशमा हुन्छ। के अंकुश हात्तीसमान छ?, दीप जलाउँदा अन्धकार नष्ट हुन्छ। के दीप अन्धकार समान छ?, जसमा तेज (शक्ति) छ, त्यही बलवान गनिन्छ। स्थूलता अर्थात् मोटो वा ठूलो हुनुले के अर्थ राख्छ र!

पानीमा तेल, बुद्धिमानमा शास्त्र, सुपात्रमा दान र दुर्जनमा गुप्त कुरा यी थोरै भए पनि  वस्तुको शक्तिले गर्दा स्वयं विस्तार प्राप्त गर्छन् अर्थात् फैलिँदै जान्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.