|

जसलाई प्रियको इच्छा छ ऊसित प्रिय बोल्नु उचित छ। मृगको वधको लागि व्याधा मधुर स्वरले गीत गाउँछ।

मधुर वचन बोल्नाले सबै जीव सन्तुष्ट हुन्छन्। अतः त्यही बोल्नु उचित हुन्छ वचनमा दरिद्रता किन?

विनाप्रस‌ंग र आवश्यक नपरेका वेला बोल्नु राम्रो होइन। परिस्थिति अनुकुल आवश्यक मात्र बोल्नु राम्रो हो। चाणक्य भन्छन्, जबसम्म सबैलाई आनन्द दिने स्वर आउँदैन कोइली चुप नै रहन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.