राजा (शासक) धर्मात्मा भए प्रजा पनि धर्मनिष्ठ हुन्छन्। शासक पापी भए जनता पनि त्यस्तै हुन्छन्। भनिएकै छ, जस्तो राजा त्यस्तै प्रजा।
चाणक्य भन्छन्, देशमा निर्गतिलो शासक हुनुभन्दा नभएकै वेश दुष्ट शासकको राज्यमा नागरिकलाई सुख कहाँ?
परोपकारी वा कल्याणकारी शासक पवित्र मानिन्छ। तर सन्तोषी शासक चाँडै नष्ट भएर जान्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।