|

दैलेख : नारायण नगरपालिकाले अतिअसक्तहरुलाई ह्विलचियर र बैशाखी वितरण गरेको छ। 

कर्णाली प्रदेशको सहयोगमा नगरपालिकाभित्र रहेका अतिअशक्त ३० जनालाई ह्विलचियर र बैशाखी वितरण गरिएको नगर प्रमुख रत्नबहादुर खड्काले जानकारी दिए। दुई लाख ७९ हजार रुपैयाँमा उक्त वस्तु खरिद गरिएको नगरपालिकाले बताएको छ।

नगरपालिकाले वितरण गरेको ह्विलचियर र बैशाखी पाएपछि हिँड्डुल गर्न सजिलो भएको भन्दै उनीहरुले खुसी व्यक्त गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.