|

धेरै सोझो भएर बस्नु हुँदैन। बनमा गएर हेर्नुस् त सोझा रुखहरू नै काटिएका छन्। बाङ्गाचाहिँ उभिएकै छन्।

चाणक्य भन्छन्, विगतको शोक गर्नुहुँदैन। भावीको चिन्ता किन गर्नु! बरु वर्तमानमा प्रवृत्त हुनुपर्छ।

सामर्थ्यवान् व्यक्तिका लागि कुन काम कठिन हुन्छ? व्यवसाय गर्नेका लागि कुन ठाउँ टाढा हुन्छ? विद्वानका लागि विदेश कुन हो? मीठा वचन बोल्नेका लागि पराइ को छ?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.