नीतिका कुरा

चाँडै नै नासिन्छन् यस्ता मानिस
SHARES

असार २७, २०७६

    चाणक्य भन्छन्, विचार नगरी खर्च गर्ने, असहाय भएर पनि कलह मत पराउने, अर्काकी श्रीमती भोगको लालसा राख्ने मानिस चाँडै नष्ट भएर जान्छन्।

    अति क्रोध, कटु वचन, दरिद्रता, आफ्नाहरूसित वैरभाव, नीचसँगको संगत, कुलहीनको सेवा, मानिसका लागि यी पक्कै पनि राम्रा स‌ंकेत होइनन्। यिनले चाँडै नै नरकमा पुर्‍याउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]