|

सनातन धर्ममा ज्यादै पवित्र एवं महत्त्वपूर्ण वनस्पति तुलसीका अनेक नाम छन्। प्राचीन संस्कृत शब्दकोश (अमरकोश) को पंक्ति ३३४९ र ३३५० मा यसका १० नाम उल्लेख छन्।

तुलसीका १० नाम

तुलसी, वैष्णवी, वृन्दा, पत्रपुष्पा, हरिप्रिया, सुभगा, पावनी, पुण्या, पवित्रा र सुरमञ्जरी। यी शब्दले पनि तुलसी पवित्र र भगवान् विष्णुको प्रियवस्तु वनस्पति भएको अर्थ दिन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.