धर्म-संस्कृति

यी हुन् तुलसीका १० नाम
SHARES

असार २७, २०७६

    सनातन धर्ममा ज्यादै पवित्र एवं महत्त्वपूर्ण वनस्पति तुलसीका अनेक नाम छन्। प्राचीन संस्कृत शब्दकोश (अमरकोश) को पंक्ति ३३४९ र ३३५० मा यसका १० नाम उल्लेख छन्।

    तुलसीका १० नाम

    तुलसी, वैष्णवी, वृन्दा, पत्रपुष्पा, हरिप्रिया, सुभगा, पावनी, पुण्या, पवित्रा र सुरमञ्जरी। यी शब्दले पनि तुलसी पवित्र र भगवान् विष्णुको प्रियवस्तु वनस्पति भएको अर्थ दिन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]