|

देवता न काठको कलामा छन्, न त ढुंगाको मूर्तिमा, न माटो वा धातुबाट बनेका प्रतिममा नै। देवता छन् त भावमा। भाव नै सबैको कारण हो।

अनीतिद्वारा कमाइएको धन १० वर्षसम्म रहन्छ। याद राख्नुस् ११ औँ वर्ष लाग्दा मूलसहित नष्ट भएर जान्छ।

जो सज्जनको हृदयमा परोपकार जागृत भएको तिनको विपत्ति नष्ट भएर जान्छ। पदपदमा उन्नति प्राप्त हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.