|

खोटाङ : हलेसी तुवाचुङ नगरपालिकाले धामीझाँक्रीको प्रोत्साहनका लागि बजेट विनियोजन गरेको छ।

धामझाँक्रीको सहायतमा विभिन्न जातजातिको संस्कार, संस्कृति र रीतिरिवाज संरक्षण हुँदै आएको तथ्यतलाई ध्यानमा राखी नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको समाचार नागरिक दैनिकमा छ।

विभिन्न जातजातिको मौलिक संस्कृति जोगाउन धामीझाँक्रीको महत्त्वपूर्ण योगदान रहेकाले प्रोत्साहनस्वरुप बजेट व्यवस्था गरिएको नगरपालिकाका प्रमुख इवन राईले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.