|

कास्की: पोखरकाको बूढीबजारमा नयाँ शाखा संचालनमा ल्याएसँगै सनराइज बैंकले आफ्ना शाखा १२० पुर्‍याएको छ। सोमबार पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी र सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्माले शाखा कार्यालय तथा ए. टि. एमको कारोबारको सुरफवात गरकेा हुन्। 

बैंकले १२० वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १३८ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.