मनोरञ्जन

‘हे बरै’ गीत सार्वजनिक [भिडियो]
SHARES

भदौ ८, २०७६

    काठमाडौं : गायक सञ्जय बडाल र गायिका राधिका हमालको आवाजमा सजिएको गीत ‘हे बरै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

    यस गीतमा शब्द वरिष्ठ गीतकार बिबी थापाको रहेको छ। सार्वजनिक गीतमा संगीत तथा एरेञ्ज लोकाप्रिय एरेञ्जर मनोज चौलागाईंको रहेको छ भने यस गीतको भिडियोको छायांकन मुकेश हुमागाईंले गरेका हुन्।

    आशिष नेपालको निर्देशन रहेको यस गीतको भिडियोमा इशा नेपाल र नवराज पौड्यालको नृत्य तथा अभिनय रहेको छ। उक्त गीतको सम्पादन प्रकाश एसकेको रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]