|

पुस : नेकपा एमालेका सचिव योगेश भट्टराईले सीमांकनबाहेक संविधान संशोधन विधेयकमा रहेका अन्य विषयमा एमाले सहमत रहेको बताएका छन्।

एमालेसहितका ९ विपक्षी दलले पुस २२ गते गर्न लागेको प्रदर्शनको तयारीका लागि मंगलबार काभ्रेको बनेपा आएका भट्टराईले संशोधन विधेयकबाट सीमांकनको विषय हटाए संसद अवरोध अन्त्य गर्ने बताए। आफूहरु पनि संविधान शंसोधनको पूरै विरुद्धमा नभएको उनले उल्लेख गरे।

भट्टराईले सोमबार सर्वोच्च अदालतले गरेको फैसालाले संविधान संशोधन प्रस्ताव असंवैधानिक रहेको ठहर गरेको उनले दावी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.