प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

समाज

सार्वजनिक बिदा पुनरावलोकन गर्ने मन्त्रिपरिषदको निर्णय
SHARES

पुस २७, २०७३

    काठमाडौं : सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने भएको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदामा पुनरावलोकन गर्ने निर्णय गरेको बैठकपछि सरकार प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए। 

    'कुन कुन पर्व वा समारोहमा बिदा दिने पुनरावलोकन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयलाई भनेका छौँ', कार्कीले भने। 

    बैठकले राष्ट्रिय बिदाको पुनरावलोकन गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिएको हो। 'कुन दिवसमा राष्ट्रिय बिदा दिने, कुन दिवस र पर्वमा प्रादेशिक र स्थानीय स्तरमा बिदा दिने भन्नेबारे सुझाव पेश गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिइएको' कार्कीले जानकारी दिए।

    ईशाइ धर्मावलम्बीको पर्व क्रिसमसमा अबेर गरी बिदा दिएको सरकारले पृथ्वी जयन्तिमा बिदा नदिएको भन्दै सार्वजनिक आलोचना भएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]