अर्थ

लोडसेडिङ हटाएका घिसिङलाई बेस्ट म्यानेजमेन्ट अवार्ड, प्रधानमन्त्रीले गरे सम्मान
SHARES

फाइल फोटो
पुस २७, २०७३

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपाल चेम्बर अफ कमर्सले 'बेस्ट म्यानेजमेन्ट अवार्ड' ले सम्मान गरेको छ।

    घण्टौँ हुँदै आएको लोडसेडिङ व्यवस्थापन गरी उपभोक्तालाई उज्यालो दिएको भन्दै चेम्बरले कार्यकारी निर्देशक घिसिङलाई बेस्ट म्यानेजमेन्ट अवार्ड दिएको हो।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार होटल र्‍याडिसनमा भएको नेपाल चेम्बर अफ कमर्सको ६६ औँ साधारण सभा उद्‍घाटन समारोहमा घिसिङलाई अवार्डले सम्मान गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]