अर्थ

सुनचाँदीको मूल्य घट्यो

कात्तिक २०, २०७६

    काठमाडौं : चाडपर्व सकिएसँगै सुनको भाउ ओरालो लागिरहेको छ। बुधबार प्रतितोला ७० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। तेजाबी सुन ६९ हजार ९ मा कारोबार भइरहेको छ। त्यसैगरी चाँदी ८ सय ४५ मा कारोबार भइरहेको छ।

    त्यसैगरी मंगलबार छापावाल सुन ७० हजार ८ सयमा कारोबार भएको थियो। तेजाबी सुन ७० हजार ५ सयमा कारोबार भएको थियो भने चाँदी ८ सय ४५ कारोबार भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]