समाज

निर्वाचन अधिकृत कार्यालय नजिक विष्फोट, विद्याद्वारा मनोनयन दर्ता

कात्तिक २१, २०७६

    पोखरा : कास्कीको पोखरामा शंकास्पद वस्तु विष्फोट भएको छ।

    निर्वाचन मनोनयन दर्ता भइरहेको अवस्थामा निर्वाचन अधिकृतको कार्यालय नजिकै शंकास्पद वस्तु विष्फोट भएको कास्कीको वैदमा प्रहरी इन्चार्ज डीएसपी कोमल शाहले जानकारी दिए। प्रहरी घटनास्थलमा पुगेर छानबिन गरिरहेको छ।  

    अहिले स्थिती नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ। आगामी मंसिर १४ गतेको उपनिर्वाचनका लागि सत्तारुढ नेकपा प्रतिनिधीसभा उम्मेदवार विद्या भट्टराई ले उम्मेदवारी दर्ता गरेकाे निर्वाचन अधिकृत  कार्यालय पाेखराले जनाएकाे छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]