विद्यार्थी र ग्रेटर नेपालको प्रदर्शन

|

काठमाडौं : नेपाली भूभागहरु कालपानी, लिम्पियाधुरा र लिपुलेकसहितलाई आफ्नो नयाँ नक्सामा राखेको विरोधमा विद्यार्थीहरुले प्रदर्शन चर्काएका छन्। 

सत्तारुढ नेकपा तथा प्रतिपक्षी कांग्रेस दुवै दलनिकट विद्यार्थी संगठनहरु आन्दोलित भएका हुन्। 

शक्रबार बिहान राजधानीको लैनचौरस्थित भारतीय दूतावास अगाडि नेकपानिकट अनेरास्ववियु र लामो समयदेखि आन्दोलित ग्रेटर नेपालसहितले प्रदर्शन गरे। 

त्यसक्रममा प्रदर्शनकारी भारतले गत आइतवार जारी गरेको नयाँ राजनीतिक नक्सा जलाएका छन्। उनीहरुले कालापानीबाट पछि हट्न पनि भारतीय पक्षले चेतावनी दिए। प्रदर्शनका क्रममा ठूलो संख्यामा जनपथ र सशस्त्र प्रहरी तैनाथ भएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.