राजनीति

लैनचाैरमा विद्यार्थीले जलाए भारतीय नक्सा (फोटो फिचर)
SHARES

विद्यार्थी र ग्रेटर नेपालको प्रदर्शन

कात्तिक २२, २०७६

    काठमाडौं : नेपाली भूभागहरु कालपानी, लिम्पियाधुरा र लिपुलेकसहितलाई आफ्नो नयाँ नक्सामा राखेको विरोधमा विद्यार्थीहरुले प्रदर्शन चर्काएका छन्। 

    सत्तारुढ नेकपा तथा प्रतिपक्षी कांग्रेस दुवै दलनिकट विद्यार्थी संगठनहरु आन्दोलित भएका हुन्। 

    शक्रबार बिहान राजधानीको लैनचौरस्थित भारतीय दूतावास अगाडि नेकपानिकट अनेरास्ववियु र लामो समयदेखि आन्दोलित ग्रेटर नेपालसहितले प्रदर्शन गरे। 

    त्यसक्रममा प्रदर्शनकारी भारतले गत आइतवार जारी गरेको नयाँ राजनीतिक नक्सा जलाएका छन्। उनीहरुले कालापानीबाट पछि हट्न पनि भारतीय पक्षले चेतावनी दिए। प्रदर्शनका क्रममा ठूलो संख्यामा जनपथ र सशस्त्र प्रहरी तैनाथ भएका थिए। 

सन्देश बिडारी

बिडारी फोटो पत्रकार हुन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]