|

काठमाडौं : भारतले मिचेको नेपाली भूभाग फिर्ताका लागि भइरहेको आन्दोलनमा समर्थन जनाउँदै कलाकार पनि लैनचौर पुगेका छन्। 

हाँस्यकलाकार निर्मल शर्मासहितको टोली लैनचौरस्थित भारतीय दूतावास अगाडि पुगेर आन्दोलनमा सहभागी भएको हो।

अनेरास्ववियु, ग्रेटर नेपाल र अन्य समूहको आन्दोलमा सहभागी भएको कलाकारको टोलीले पनि मातृभूमिलाई मिच्न नदिन संघर्षका लागि तयार रहेको बताएका थिए। 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.