समाज

कालापानी खोज्दै कलाकार पनि पुगे लैनचौर

कात्तिक २२, २०७६

    शिला तिम्सिना

    काठमाडौं : भारतले मिचेको नेपाली भूभाग फिर्ताका लागि भइरहेको आन्दोलनमा समर्थन जनाउँदै कलाकार पनि लैनचौर पुगेका छन्। 

    हाँस्यकलाकार निर्मल शर्मासहितको टोली लैनचौरस्थित भारतीय दूतावास अगाडि पुगेर आन्दोलनमा सहभागी भएको हो।

    अनेरास्ववियु, ग्रेटर नेपाल र अन्य समूहको आन्दोलमा सहभागी भएको कलाकारको टोलीले पनि मातृभूमिलाई मिच्न नदिन संघर्षका लागि तयार रहेको बताएका थिए। 

     

     

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]