|

हुम्ला : हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की रूपमा शाही उपाध्यक्ष पदमा विजयी भएकी छन्। शाही ६९ मतले विजयी भएकी हुन्।

शाहीले कुल मतबाट १ हजार ४५४ मत ल्याइन्। उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी ताराकुमारी शाहीले १ हजार ३८५ मतमा चित्त बुझाइन्। त्यस्तै, राप्रपा संयुक्तका दिपबहादुर शाहीले १० मत ल्याए भने १४ वटा म तबदर भएको छ।

नेकपाका उम्मेदवार शाही यसअघि २०७४ सालको निर्वाचनमा पराजित भएकी थिइन्। यसअघि यहाँ कांग्रेस निर्वाचित भएको थियो। कांग्रेसबाट निर्वाचित उपाध्यक्ष सिन्दु हमालको गत असार ३ गते दुर्घटनामा परि मृत्यृ भएपछि उक्त गाउँपालिकामा उपनिर्वाचन भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.