|

काठमाडौं : काठमाडौंमा जारी दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत कराँतेको ७४ केजीतर्फ नेपालले रजत पदक जितेको छ। फाइनल भिडन्तमा पाकिस्तानसँग पराजित भएपछि नेपालले रजतमा चित्त बुझाएको हो।

सेमिफाइनल नेपालका दिवस श्रेष्ठ बङ्लादेशका महम्मद रमजानलाई हराउँदै फाइनलमा पुगेका थिए। तर श्रीलंकाका जयकोदी अराच्चिगे केलाई हराउँदै फाइनल पुगेका पाकिस्तानका मुअहम्मद अविससँगको फाइनल भेटमा दिवस पराजित भए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.