|

काठमाडौं : १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भइरहेको फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध अग्रता बनाएको छ।

नेपालका लागि खेलको १६औँ मिनेटमा अभिषेक रिजालले गोल गर्दै अग्रता दिलाएका हुन्। जारी सागमा व्यक्तिगत तेस्रो गोल गर्ने क्रममा गोल गरेका हुन्। नेपालका कप्तान सुजल श्रेष्ठ मैदानबाट बाहिरिएको केही मिनेटमै उनले भुटानको पोस्टमा बल छिराएका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.