|

कैलाली : सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द 'विप्लव' समूहका कार्यकर्ताले घोडाघोडी नगरपालिका १ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई कालोमोसो दलेका छन्।

आइतबार दिउँसो प्रधानाध्यापक रामछविला चौधरीलाई विप्लव कार्यकर्ताले कालोमोसो दलेका हुन्। विद्यालयमा अनियमितता गरेको, शिक्षकलाई तलब दिन नसकेकोलगायतको आरोपमा चौधरीलाई मोसो दलेको विप्लव समूहले दाबी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.