|

काठमाडौं : नेपाली फिल्म बजार केही सुस्ताएका बेला खासै चर्चामा नरहेको फिल्म 'नेटवर्क' प्रदर्शनमा आएको छ। प्रचारविना नै शुक्रबारबाट रिलिज भएको यस फिल्मलाई विजय केसीले निर्माण गरेका हुन्। निर्देशन भने नरेन्द्रबहादुर धामीको छ।

अघिल्लो साता बिहीबारबाट प्रर्दशनमा आएका फिल्म 'लभ साशा' र 'शब्द'ले सामान्य व्यापार गरिरहेका छन्। किङले भने शुक्रबार र शनिबार राम्रै व्यापार गरेको थियो।

यस्तो छ ट्रेलर:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.