|

सिराहा : लाहानमा गएराति सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ। स २ प ६०२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सप्तरी बगदुवाका रमेशकुमार यादवको मृत्यु भएको हो।

उपचारका क्रममा सप्तऋषि अस्पताल लाहानमा यादवको मृत्यु भएको प्रहरीले बताएको छ। यादव  इलाका प्रहरी कार्यालय लहानमा जवान पदमा  कार्यरत  थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.