|

भक्तपुर : नयाँ वर्षको पहिलो दिन भक्तपुर पुग्ने पर्यटकलाई नगरपालिकाले स्वागत गरेको छ। जनवरी १ तारिखको बिहानै भक्तपुरमा घुम्न पुगेका पर्यटकलाई नगरप्रमुख सुनिल प्रजापतिले भादगाउँले टोली लगाएर स्वाग गरेका हुन्। 

पर्यटन वर्षको सुरूको दिन भक्तपुर नगरपालिकाले बुधबार बिहानै दरबार क्षेत्र प्रवेश गरेका १८ विदेशी पर्टयकलाई भादगाउँले टोपी लगाएर स्वागत गरेको हो। नगर प्रवेश गर्ने पहिला विदेशी पर्यटकलाई निःशुल्क प्रवेशको व्यवस्थासमेत गरिएको छ। 

फोटोहरु : रासस

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.