|

बर्दिबास (महोत्तरी) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरूले सामूहिक रूपमा नृत्य गरेका छन्।

बर्दिबासस्थित आधारशिलाको १७औँ वार्षिकोत्सव समारोहमा उनीहरू खुलेर नाचेका हुन्।आधारशिलाको संरक्षकसमेत रहेका नेकपा नेता तथा विज्ञान प्राविधि तथा शिक्षामन्त्री गिरीराजमणि पोखरेल पनि वरिष्ठ नेता खनाल र प्रवक्ता श्रेष्ठसँगै नाचे।

क्रान्तिकारी गायक प्रदीप बोम्जनले ’गरी खाने मिन्छेलाई ढाटी खानु पर्दैन....’ बोलको गीत गाउन सुरु गरेपछि उनीहरू स्टेजमै नाचेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.