मनोरञ्जन

झुप्री भण्डारीको पहिलो गीत सार्वजनिक [भिडियो]

माघ २९, २०७६

    काडमाडौं : रियालीटी शोबाट चर्चामा आएकी अछामकी झुप्री भण्डारी अब गायिका बनेकी छिन्। उनको स्वरमा रहेको 'सम्झी रुना रुना' गीत सार्वजनिक भएको छ।

    आफ्नै जीवन कथामा आधारित उक्त गीतमा भण्डारी र  कमल संघर्षको शब्द रहेको छ। गीतमा लय भर्ने काम भने पाण्डव विष्टले गरेका छन्। विनोद बाजुरेलीको एरेन्ज रहेको उक्त गीतलाई  विनोद याक्खा र विरेन तितुङ्ग खिचेका हुन्।

    दृश्यमा झुप्रीका अलवा उनका बुबाआमा क्रमश: बलराम भण्डारी नामसरा भण्डारीलाई पनि देख्न सकिन्छ। गीतको निर्देशन भने कमल संघर्ष र बरुण रिजाल गरेका हुन्।

    भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]