|

काडमाडौं : रियालीटी शोबाट चर्चामा आएकी अछामकी झुप्री भण्डारी अब गायिका बनेकी छिन्। उनको स्वरमा रहेको 'सम्झी रुना रुना' गीत सार्वजनिक भएको छ।

आफ्नै जीवन कथामा आधारित उक्त गीतमा भण्डारी र  कमल संघर्षको शब्द रहेको छ। गीतमा लय भर्ने काम भने पाण्डव विष्टले गरेका छन्। विनोद बाजुरेलीको एरेन्ज रहेको उक्त गीतलाई  विनोद याक्खा र विरेन तितुङ्ग खिचेका हुन्।

दृश्यमा झुप्रीका अलवा उनका बुबाआमा क्रमश: बलराम भण्डारी नामसरा भण्डारीलाई पनि देख्न सकिन्छ। गीतको निर्देशन भने कमल संघर्ष र बरुण रिजाल गरेका हुन्।

भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.