|

दार्चुला : पश्चिम सीमा निरीक्षणमा निस्केका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल दार्चुला पुगेका छन्। मन्त्री पोखरेल आइतबार नेपाली सेनाको एनए ०५९ हेलिकोप्टरमार्फत दार्चुला पुगेका  हुन्।

नेपाली सेनाको दुर्गा दल गुल्मले निर्माण गरेको क्वाटर गार्ड भवनको निरीक्षण र महोत्सव उद्घाटन गरेका छन्।

त्यस्तै,उपप्रधानमन्त्री पोखरेलले सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव २०७६ उद्घाटन गरेका छन्। उनले बेलुका कार्यालय प्रमुखहरूलाई निर्देशन दिने तथा आजको रात दार्चुलामै बिताउने प्रमुख जिल्ला अधिकारी यदुनाथा पौडेलले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.