|

डोल्पा : जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने करेलीकाँडामा एक सातादेखि फैलिएको मौसमी ज्वरो (सिजनल फ्लु) बताइने अज्ञात रोगका बिरामीको उपचारका लागि औषधि र चिकित्सक बोकेर काठमाडौंबाट हेलिकप्टर जाने भएको छ।

कर्णाली प्रदेशका मन्त्रीहरूले औषधिसहित चिकित्सक पठाउन माग गर्ने निर्णय गरेर केन्द्रमा पठाएको थियो। उक्त निर्णयपछि काठमाडौंबाट डोल्पाका लागि हेलिकोप्टर जान लागेको भए पनि हावा लागेका कारण आज जान नसकेको र भोलि बिहानै जाने डोल्पाका प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिए।

४५ घरधुरी रहेको करेलीकाँडामा घरैपिच्छे बिरामी रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.