|

  • दीपक केसी

काठमाडौं : श्रीपञ्चमी अर्थात् सनातन हिन्दु धर्मावलम्बीले विद्याकी अधिष्ठात्री देवी सरस्वतीको आराधना गरी बालबालिकालाई अक्षरारम्भ गराउने दिन। पढ्ने लेख्ने उमेर हुन लागेका बालबालिकालाई श्रीपञ्चमीका दिन 'अक्षर आरम्भ' गराउने परम्परा छ।

सरस्वतीको आराधना गरी बालबालिकालाई अक्षरारम्भ गराउँदा विद्या दिगो हुने विश्वास गरिन्छ। बुधवार बिहान सरस्वती मन्दिरहरूमा अभिभावकले आफ्ना नानीहरूलाई अक्षरारम्भ गराएको यस्ता दृश्य देखिए- 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.